हिमाल खबर
विदेशी भूमिमा आएर नेपालको पुरातत्त्व, प्राग्–इतिहास र मानवशास्त्रको क्षेत्रमा गुड्रुन कर्भिनसले पुर्याएको योगदान सम्झिनु त जरुरी छ नै उचित मूल्याङ्कनको पनि आवश्यकता छ।
अंग्रेजको प्रवेशसँगै भारतीय उपमहाद्वीपमा सभ्यताका विविध पक्षमा केन्द्रित रहेर अध्ययन अनुसन्धान हुन थालेको पाइन्छ। सन् १८६१ मा ब्रिटिश भारतमा ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया (एएसआई)’ को स्थापनापछि त इतिहास र संस्कृतिको अध्ययनमा पुरातात्त्विक प्रमाणलाई बढी महत्ता दिइयो।
ब्रिटिश-भारतमा जस्तै नेपालमा पनि ऐतिहासिक अध्ययन र अनुसन्धानमा विदेशी विद्वान्ले नै शुरूआत गरेको इतिहास छ। विशेषतः नेपालको पुराविद्याको खोजमा यूरोपियन र भारतीय इतिहासकारले योगदान दिएको देखिन्छ (महेशराज पन्त, नेपाली इतिहासको परिवेश, केहि ऐतिहासिक र मसिजीवी, पृष्ठः ३५, ४३, ५३ ६१ र ८९)।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया