बिहिबार, १४ अगस्ट २०२५

सुदूरपश्चिमले जित्यो यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैँ
• • •

सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बनेको हो।

 

सोमबार, मंसिर १९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!