हिमाल खबर
एक दुई वर्षअघि तीन सयको हाराहारीमा पाइने पुस्तक अहिले दोब्बर महँगो हुँदा पाठक त मर्कामा परेका छन् नै यसले पठन संस्कृतिमा पनि असर परेको छ।
भक्तपुरको गठ्ठाघरका नवीन थापा अचेल पहिले जस्तो पुस्तक किन्न जाँदैनन्। उनले पुस्तक किन्न कन्जुस्याँइ गर्नुको एउटै कारण हो, पुस्तकको बढ्दो मूल्य। बरू अनलाइन बजारका ‘अफर’ कुर्ने गरेको उनी बताउँछन्। “कुन अनलाइनले छूटको अफर ल्याउँछ भनेर हेर्छु,” थापा भन्छन्।
केही समय अघिसम्म हाराहारी २५० पृष्ठको पुस्तकको मूल्य तीन सय रुपैयाँ आसपास हुन्थ्यो। अचेल त्यही आकारको पुस्तकको मूल्य ६(७ सय पुगेको छ। मूल्य बढेकाले पुस्तकको लागि बजेट अपुग भएको थापा सुनाउँछन्। “पहिले पाँच(सात सयमा अंग्रेजी किताब पाइन्थ्यो भने तीन सय हाराहारीमा राम्रै नेपाली किताब पाइन्थे,” उनी भन्छन्, “अचेल मोल बढेर विदेशी पुस्तक किन्नै गाह्रो हुन थालिसक्यो भने नेपाली पुस्तक पनि सस्ता छैनन्।”
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया