शुक्रबार, १५ अगस्ट २०२५

लाेसारमा प्रधानमन्त्री (तस्बिरहरु)

मदन नेपाली

मदन नेपाली

काठमाडौं
News Image
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडाैँकाे टुँडिखेलमा आयाेजित तमू लाेसार विशेष कार्यक्रममा सहभागी भएका छन्। शुक्रबार टुँडिखेल पुगेका प्रधानमन्त्री प्रचण्डलाई गुरुङ समुदायले सम्मान गरेका थिए। प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति भएपछि पहिलाे पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।

तस्बिरहरु:

शुक्रबार, पौष १५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)