शुक्रबार, १५ अगस्ट २०२५

जुम ब्यूटी एकेडेमीमा 'मास्टर इन नेल' को कक्षा सुचारु (भिडियोसहित)

News Image
• • •

जुम ब्यूटी एकेडेमीले 'मास्टर इन नेल' को कक्षा सुचारु गरेको छ। 

एकेडेमीले मंगलबार एक सूचना जारी गर्दै २० प्रतिशत छुट दिर्दै 'नेल' को तालिम दिन थालेको हो। 

उक्त तालिममा नेल आर्टलगायत फेन्सी नेल आर्टहरुको कोर्श समावेश रहेको एकेडेमीले जनाएको छ। 

बुधबार, माघ ११, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)