सेतोपाटी
पहिलो प्रयासमा लोकसेवामा सफल हुन नसके पनि दोस्रो प्रयासमा म नायब सुब्बा(ना.सु) पदमा नाम निकाल्न सफल भएँ।
विभिन्न सरकारी कार्यालयमा सरूवा हुँदै मेरो सरूवा कारागारको प्रमुख (जेलर) मा भयो। यति बेला मेरो विवाह भएको ७–८ वर्ष भैसकेको थियो र मेरा दुई जना छोरा-छोरी समेत भैसकेका थिए।
कारागार प्रमुखका रूपमा पद बहालीपछि ब्रिफिङको क्रमसँगै जेल भित्रको आन्तरिक प्रशासन (असल चालचलन भएका कैदीबन्दी मध्येबाटै जेलभित्रको प्रशासन हेर्ने गरी जेल प्रशासनबाट नियुक्त गरिएका चौकिदार, नाइके .... आदि) सँग पनि छलफल र अन्तर्क्रिया गर्ने परम्परा अनुसार नै अर्काे दिन आन्तरिक प्रशासन सहितको बैठक बोलाइयो।
सबै जना उपस्थित भए र परिचय गर्ने क्रममा चौकीदार भनिने व्यक्तिलाई कहीँ चिनेजस्तो लागेर पुनः उसको नाम ठेगाना दोहोर्याउन भनें। उसले उठेर दोहोर्यायो। अब म प्रष्ट भएँ ऊ उही मेरो पुरानो साथी ‘ऊ‘ रहेछ। त्यहाँ उसको उपस्थिति प्रष्ट हुनासाथ त्यसपछि बैठकमा के के भयो, मैले के के भने, उनीहरूले के के भने भन्ने कुरामा मेरो ध्यानै गएन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया