
बिएल संवाददाता
साफ यू–२० महिला च्याम्पियनसिपमा आइतबार नेपालले पहिलो जित हात पारेको छ।
नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेलेको थियो, जसमा नेपालले भुटानलाई ४-० ले हरायो।
खेलमा अमिषा कार्कीले ह्याट्रिक गरेर नेपाललाई जिताउन सफल भइन् भने खेलको ६१ औं मिनेटमा कप्तान प्रितीले गोल गरेपछि नेपालले भुटानसँग जित हात पारेको हो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया