
बिएल संवाददाता
बलिउडकी चर्चित अभिनेत्री हुन, माधुरी दीक्षित। बलिउड इन्डस्ट्रीकी सफल अभिनेत्री उनी डान्सिङ, ब्यूटी र एक्टिङमा पनि चर्चित छिन्।
९० कि दशककी सबैभन्दा महँगो अभिनेत्री उनले झण्डै ७५ वटा फिल्ममा अभिनय गरेकी छिन्। उनकाे एक झल्को देख्नकै लागि दर्शकहरूको घुइँचाे लाग्छ।
सन् १९८४ मा बलिउडमा पाइला टेकेकी दीक्षित अहिले पनि उत्तिकै चर्चा बटुल्न सफल छिन्।
पाँच दशक पार गरिसकेकी माधुरी आफ्नो अभिनय र सौन्दर्यको कारण अभिनेत्रीहरुलाई मात दिन सफल छिन्। उनै अभिनेत्रीको फरक अन्दाज १० तस्बिरमा–
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया