नवीन रायमाझी
पेन्सेल्भेनिया राज्यको कार्लाइल सहरमा अवस्थित ‘यु एस आर्मी हेरिटेज एन्ड एजुकेसन सेन्टर’ अमेरिकी सेनाको एक तालिम तथा अनुसन्धान केन्द्र हो। एक दशमलव ६ किलोमिटरको लम्बाइमा रहेको ट्रेलमा हिँड्दै जाँदा अमेरिकी सेनाले लडेको युद्धहरुको विभिन्न झाँकीहरु देखिन्छ। विशेष गरेर स्थलसेनाको तालिम प्रदान गर्ने यो केन्द्र पर्यटकहरुको लागि एक म्युजियम पनि हो। यो म्युजियममा प्यारासुट जम्पिङ्गको अनुभव, एके- ४७ जस्ता बन्दुक चलाउनेजस्ता अनुभव नि:शुल्क रुपमा लिन सकिन्छ। प्रस्तुत उक्त म्युजियमका केही तस्बिरहरु :














‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया