
बिएल संवाददाता
राष्ट्रपति निवास शीतल निवासबाट विद्यादेवी भण्डारीको बिदा भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै उनी बिदा भएकी हुन्।
उनलाई नेपाली सेनाले २१ ताेपको सलामी दिएर बिदाइ गरिएको छ।
बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले उनी सीधै छोरी उषाकिरणको घरमा जाने भएको बताइएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया