बिहिबार, २१ अगस्ट २०२५

उपराष्ट्रपति निर्वाचनमा जे देखियाे (तस्बिरहरू)

News Image
• • •

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान भइरहेकाे छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो।

सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ। हालसम्म ४ सय बढी मत खसिसकेको छ।

बिहान १० बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएर मतदाताहरूले मतदान गरिरहेका छन्।

कतिपय मतादान गरेर फर्किसकेका छन् भने काेही मतदान केन्द्रमा जाने क्रम जारी छ। मतदानकै क्रममा उम्मेदवारसंग फाेटाे खिच्न व्यस्त छन्। 

शुक्रबार, चैत्र ०३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)