आइतबार, १० अगस्ट २०२५

ए डिभिज लिगको १३औँ राउन्डसम्मको खेल तालिका सार्वजनिक

News Image
• • •

'सहिद स्मारक ए डिभिजन लिग' फुटबलको १३औँ राउन्डसम्मको खेल तालिका सार्वजनिक भएको छ। 

अखिल नेपाल फुटबल सघं (एन्फा)ले बिहिबार ए डिभिजन लिगको १३औँ राउन्डसम्मको खेल तालिका सार्वजानिक गरेको हो।

ए डिभिजन लिग खेल अन्तर्गत अहिलेसम्म पाँचौ चरणको खेलहरु सम्पन्न भएर रोकिएको थियो भने, अब छैटौँ चरणको खेल आगामी चैत्र २० गतेबाट हुनेछ। 

पाँचौ राउन्डसम्मको खेल सकिँदा सातदोबाटो युथ क्लब लिगको शीर्ष स्थानमा छ भने, नेपाल पुलिस क्लब लिगको अन्तिम स्थानमा छ।

बिहिबार, चैत्र १६, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!