शुक्रबार, १५ अगस्ट २०२५

ए डिभिजन लिग : मनाङ मर्स्याङदी क्लबसँग फ्रेन्ड्स क्लब पराजित

News Image
• • •

काठमाडौँमा जारी सहिद समारक ए डिभिजन लिगअन्तर्गत भएको खेलमा मनाङ मर्स्याङदीसँग फ्रेन्ड्स क्लब पराजित भएकाे छ।

शुक्रबार च्यासल मैदानमा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २-० ले पराजित गरेकाे हाे। क्लबका कोफी टिमोथी कुदो दुई गाेल गरेर मनागलाई सफलता दिलाए। मनाङको याे चौथो जित हाे।

शुक्रबार, चैत्र २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)