ध्रुब बस्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो नाम जोडेर सार्वजनिक गरेको अडियो आफ्नो नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै श्रेष्ठले उक्त अडियो आफ्नो नभएर इडिट गरेर बनाएको उनले दाबी गरेका हुन्।
‘त्यो अडियो खास अठेन्टिक होइन। ह्वाटसेपमा कुरा गरिएको भनिएको छ, मेरा कुराहरु कहाँ कहाँबाट जोडेर अहिले मिडियामा आएको छ,’ उनले भने।
उनले आफूले गल्ती नगरेकोले अदालतबाट न्याय पाउने दाबी गरे।
‘म हिजोबाट नै न्यायलय गइसक्या छु, निश्चिन्त हुन म न्यायलय गएर मेरा सम्पूर्ण कुराहरुको क्लिन चिट ल्याएर तपाईंहरु माझ आउने छु,’ उनले भने।
भिडियो :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया