बुधबार, १३ अगस्ट २०२५

एसीसी प्रिमयर कप: नेपालकाे चौथो विकेट गुम्यो

News Image
• • •

काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमनविरुद्धको खेलमा नेपालको चौथो विकेट गुमेको छ।

नेपालका लागि भीम सार्की ३३ रन बनाएर आउट हुन पुगे।  सअघि कप्तान रोहित कुमार पौडेलले  २३ रन बनाएर आउट भएका हुन्। यसअघि नेपालका ओपनर कुशल भुर्तेल २।२ ओभरमा डक आउट भएका थिए भने, आसिफ ३।४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड आउट भएका थिए।

नेपालले ७२ रनमै चौथो विकेट गुमाउन पुगेको छ। नेपाल अहिले २१.२ ओभरमा ७८ रन बनाएर खेली रहेको छ।

शुक्रबार, बैशाख ०८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)