गोरखापत्र
देशका छ वटा प्रदेशमा चिकित्सा शिक्षा अध्ययन सुरु भएको वर्षौं भइसक्दासमेत सुदूरपश्चिममा यस विषयको पढाइ सुरु हुन सकेको छैन । चिकित्सा शिक्षामा पनि एमबिबिएसमा देशभरि निजी र सरकारी गरी २१ वटा शिक्षण संस्थामा प्रत्येक वर्ष करिब एक हजार ८९५ विद्यार्थी अध्ययनरत छन् । यसका साथै चिकित्सा शिक्षाका विभिन्न विधामा र विभिन्न तहमा अध्ययन–अध्यापन भएको वर्षौं भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा भने हालसम्म न मेडिकल कलेज छ न त स्वास्थ्य विज्ञान प्रतिष्ठान नै । केही वर्षअघि गेटामा मेडिकल कलेज बनाउने घोषणा गरेर भौतिक पूर्वाधार निर्माणको कार्य सम्पन्न हुने चरणमा छ । सडकबाटै देखिने अग्ला र आकर्षक भवन भने सेतो एप्रोन लगाएर चिकित्सक कुरिरहेजस्ता देखिन्छन् । ती भवनमा कहिले बिरामी जाँचिने हुने, अझै टुङ्गो छैन ।
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया