रङग बदल्ने रहस्यमय लोनार ताल!

(Image: Twitter/@maha_tourism)
(Image: Twitter/@maha_tourism)

भारतको कुनै ठाउँ रहस्यमय छ। खासगरी फरक–फरक राज्यको नदी र तालहरुसँग जोडिएको रहस्यमय कुराहरू। महाराष्ट्रमा रहेको ‘लोनार ताल’ पनि एक रहस्यले भरिपूर्ण छ। यो तालको बारेमा एउटा कहानी छ कि रातारात रहस्यमय तरिकाले आफ्नो रंग बदलिएर गुलाबी भउको थियो। त्यसैले आज हामी जान्नेछौँ रहस्य भरिपूर्ण तालबारे–

लोनार ताल

लोनार ताल लोनार क्रेटरको नामबाट परिचित छ। यो ताल निर्माणमा धेरै रहस्य जोडिएको छ। यस्तो भनिने गरिन्छ कि ३५००० बाट ५०००० वर्ष पहिले एक भारी उल्का पिण्ड झरेर बनेको थियो। स्कंद पुराण र पद्म पुराण जस्तो पुराणिक पुस्तकमा पनि यसबारे उल्लेख गरिएको छ।   

तालसँग जोडिएको रहस्य

यो ताललाई लिएर धेरै कुराहरु आउने गर्छन्। एक लोनासुरको नाम राक्षस थियो जसलाई भगवान विष्णुले मारेका थिए। उसको रगत भगवानको खुट्टाको औँला खस्यो। जसलाई हटाउनका लागि भगवानले माटोभित्र औँला डुबाए र त्यहाँ ठुलो खाल्डो बन्यो। 

तालभित्र कोही जादैनन्

यस तालको रहस्य जान्नका लागि कयौँ मानिसहरू त्यहाँ पुग्ने गर्छन् तर त्यहाँ पस्दैनन्। समय–समयमा तालसँग जोडिएको रहस्य बुझ्न खोजेपनि अहिलेसम्म पत्ता लागेको छैन। 

किन भएको थियो तालको रङग गुलाबी? 

लोनार तालको पानी गुलाबी भएको दुई सातापछि पुरानो रङगमा बदलिएको थियो। हिन्दुस्तानसँग कुरा गर्दै सूक्ष्म जीवविज्ञानी र पुणेस्थित आगरकर शोध संस्थानका निदेशक, प्रशांत ढाकेफलकर भन्छन्, ‘लवणतामा वृद्धि पहिले नै देखिइसकेपछि पनि जलस्रोतको रङ परिवर्तन हुन थाल्छ।’

तालमा बन्यो कयौँ मन्दिर

यो तालको चारतिर पहाड र मन्दिर बनेको छ। यो मन्दिरको सूचमिा एक शिन मन्दिर पनि छ जो धेरै चर्चित छ। एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2023-06-05 22:00:00

प्रतिकृया दिनुहोस्