
सनीराज शाक्य
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमार्फत सुन तस्कर गर्ने गिरोह पक्राउलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट फर्केका ५ जनासहित १२ जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाका २५ वर्षीय रामदेव महरा, धनुषाकै ३४ वर्षीय पिधी पंजियार, सिरहाका २४ वर्षीय धर्मदेव यादव, कपिलवस्तुका २३ वर्षीय धर्मप्रसाद मुराउ, बाँकेका ३६ वर्षीय लालबहादुर वली रहेका छन्।
यसैगरी प्रहरीले सप्तरीका २७ वर्षीय किसुनलाल साहु तेली, ३५ वर्षीय विनोदकुमार शाह, २२ वर्षीय आशाराम यादव, सप्तरीका २८ वर्षीय रामेश्वर शाह, सिरहाका लेलेन्द्रकुमार राउत, सिरहाकै २३ वर्षीय देवनारायण यादव, सर्लाहीका ५६ वर्षीय गुमिक शाहलाई पक्राउ गरेकाे छ।
कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा उनीहरूलाई सम्पर्क गरी नेपाल पुग्दा होटलमा खानबस्न फ्रि, घर जाने बेलामा आफ्नाे मान्छेले ५ हजार दिन्छ भनेर प्रलाेभन देखाइ सुन बाेकाएर पठाएकाे प्रहरीले जनाएकाे छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया