बिहिबार, १४ अगस्ट २०२५

पूर्वी अफगानिस्तानमा ग्रेनेड आक्रमणमा परी २ जनाको मृत्यु, ३ जना घाइते

News Image
• • •

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अज्ञात व्यक्तिहरूले एउटा घरमा ग्रेनेड प्रहार गर्दा दुई बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल बसिर जाबुलीले जनाएअनुसार सोमबार राति सुर्खरोड जिल्लाको शेख मुसरी इलाकामा अज्ञात व्यक्तिले घरमा दुई वटा ग्रिनेड प्रहार गर्दा दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने एक महिलासहित तीन जना घाइते भएका थिए।

घटनाबारे थप अनुसन्धान थालिएको अधिकारीले बताएका छन्।

बुधबार, श्रावण २४, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)