बुधबार, १३ अगस्ट २०२५

टि- २० मा कुशल मल्लकाे विश्व कीर्तिमान, ३४ बलमा शतक प्रहार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका ब्याटर कुशल मल्लले टि- २० मा विश्व कीर्तिमानी कायम गरेका छन्।

चीनमा जारी १९औँ एसियन खेलकुदअन्तर्गत मल्लले मङ्लाेलियविरूद्ध ३४ बलमा शतक प्रहार गरेका हुन्। कुशलले ३४ बलमा १०१ रन प्रहार गरे।

याे नै विश्व कीर्तिमानी हाे।

यसअघि डिए मिलरले ३५ बलमा शतक प्रहार गरेका थिए।

बुधबार, आश्विन १०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!