
बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीले राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने भएको छ।
आईसीसी ट्वान्टी–२० विश्वकपको तयारीका लागि नेपाली टोलीले नागपुरमा १० दिनको विशेष प्रशिक्षण गर्ने भएका छन्। ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट यही अक्टोबर ३० देखि नेपालमा आयोजना हुँदै छ।
खेल मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया