बिहिबार, १४ अगस्ट २०२५

आजको मौसमः केही ठाउँमा हिमपताको सम्भावना

Photo: Adobe Stock
• • •

आज देशका उच्च हिमाली भू–भागका केही ठाउँमा हल्लाका हिमपताको सम्भना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भू–भागका एक–दुई स्थानीयमा हिमपात हुने सम्भवना रहेको छ।

हाल बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

तराईका धेरै स्थानहरुमा हुस्सु–कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

शुक्रबार, पौष २०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)