देउखुरीमा बस दुर्घटना, दुई जनाकाे मृत्युु

दाङकाे देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ। 

इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार बस गएराति १२ बजे लमही नगरपालिका ९ रिहारमा दुघटनामा परेकाे हाे। दुर्घटनामा अन्य यात्रुलाई केही भएकाे छैन। 

 प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बर्दियादेखि काठमाडाैँ जाँदै गरेको थियो। 

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: : 2024-01-22 06:43:00

प्रतिकृया दिनुहोस्