एकपछि अर्को कमजोरीले कानूनी झमेलामा रवि

लोकान्तर

रमेश सापकोटा

टेलिभिजन पत्रकारितामा खरो र सनसनीपूर्ण छवि बनाएर राजनीतिमा हामफालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकपछि अर्को कानूनी झमेलामा फस्दै आएका छन् । 

अमेरिकाबाट फर्किएपछि न्युज २४ हुँदै आफैं लगानीकर्ता भएर रविले ग्यालेक्सी टीभी खोले । जनतासँग सिधा कुरा कार्यक्रम सञ्चालन गरेर राज्यका विभिन्न तहमा बस्नेतलाई तीखा र खरा प्रश्न सोधेका कारण रवि चर्चामा आए । तर, उनै रविमाथि अहिले एकपछि अर्को कानूनी झमेलाले घेरिरहेको छ । प्रश्न उनीमाथि नै तेर्सिएको छ ।

प्रकाशित मिति: : 2024-01-23 19:06:00

प्रतिकृया दिनुहोस्