बिहिबार, १४ अगस्ट २०२५

हिउँसँगै फुरुङ्ग तिलागुफा (तस्बिरहरु)

News Image
• • •

हिउँ परेसँगै हिमाली जिल्लाका पहाडहरु सेताम्मै अनि सुन्दर देखिएका छन्। बस्तीहरु खुलेका छन्। त्यस्तै खुलेकाे अनि सुन्दर देखिएकाे छन्, कालीकाेटकाे तिलागुफा- १० स्थित रुडुका पाटनहरु।

पर्यटकीय क्षेत्रका रुपमा विकास भइनसकेकाे यहाँ निक्कै सुन्दर पाटनका दृश्यहरु देख्न सकिन्छ। साथै यस क्षेत्रमा विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीहरु पाइन्छन्। घुमेर एक हप्तामा पनि पाटन क्षेत्रका केही सुशील नेपालीले खिचेका छन्।

प्रस्तुत छ, तस्बिरहरु:

 

शुक्रबार, माघ २६, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)