सोमबार, ११ अगस्ट २०२५

‘सहकारी मन्त्री’काे राजीनामा माग्दै सहकारी पीडित काठमाडाैँमा (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सहकारी पीडितहरूले काठमाडौंको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन्।

सहकारी विभागमा जान नदिएपछि उनीहरूले बिहीबार सभा गृह अगाडि प्रदर्शन गरेका हुन्। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको राजीनामा माग्दै उनीहरूले विरोध गरिरहेका छन्।

बिहिबार, चैत्र ०१, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)