बिहिबार, १४ अगस्ट २०२५

२४ घण्टामा १७ जनाको पहिरोमा परी मृत्यु

Break n Links
• • •

वितेको २४ घण्टामा १७ जनाको पहिरोमा परी मृत्यु भएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुनी विपद्को जानकारी गराउँदै विभिन्न जिल्लामा पहिरोमा परी १७ जनाले ज्यान गुमाएको संसदलाई जानकारी गराए। 

कास्कीमा ११ जना, म्याग्दीमा २ जना, चितवन, बाग्लुङ र मकवानपुरमा १/१ जना गरी १७ जनाको मृत्यु भएको लामिछानेले बताए।  

शुक्रबार, असार २८, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!