बिएल संवाददाता
दसैँकाे माहाेल सुरू भइसकेकाे छ। दसैँ सुरू भएसँगै चङ्गा उडाउने र पिङ लगाउने पनि चलन छ। भनिन्छ नि, दसैँमा एक पटक भुईं छाड्नुपर्छ।
तर रमाइलाेकाे लागि मात्र हाेइन पिङ खेल्नु स्वास्थ्यकाे लागि पनि फाइदाजनक छ।
साधारणतया दसैँ भनेकै मासुकाे पर्व भन्ने बुझिन्छ। त्यसैले त्याे चाडमा मानिसहरू ज्यादाभन्दा ज्यादै मासुकाे सेवन गर्छन्। यसाे हुनाले मासुजन्य परिकार वा चिल्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ।
यस्तो अवस्थामा लिङ्गे पिङ खेल्नुको खास फाइदा छ। पिङ खेल्दा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ। यसरी लिङ्गे पिङको सम्बन्ध पेटको स्वास्थ्यसँग पनि जोडिएको छ।
त्यसैले दसैँमा परम्परा धान्नका लागि मात्र होइन, तन्दुरुस्ती र रोमाञ्चकताका लागि पनि लिङ्गे पिङ खेल्नुपर्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया