बिएल संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पूर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र बुझाएका छन्।
बिहीबार देउवा निवास बूढानीलकण्ठमा उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सार कार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयास गरिने आश्वासन दिइन्।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया