बिएल संवाददाता
कालीमाटी तरकारी बजारले शनिबारको तरकारीको मूल्य सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो।
समितिका अनुसार आज ठूलो गोलभेँडा (भारतीय)को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ।
रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।
घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला ९०, लौका ७०, परवर(तराईको) ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया