बुधबार, २४ सेप्टेम्बर २०२५

कीर्तिमानी पर्वतारोही मिङ्मालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

Break n Links
• • •

बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन्।

अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका हुन्। उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन्।

शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण गरेका छन्।

शुक्रबार, पौष १९, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)