बिएल संवाददाता
संघीय संसदको एक समितिको बैठक बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ।
जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिभिन्न मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजनाका बारेमा छलफल हुनेछ।
बिहान ११ः०० बजे बस्नेछ।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया