बुधबार, १३ अगस्ट २०२५

पृथ्वी जयन्तीमा राप्रपाकाे र्‍याली (फाेटाे फिचर)

News Image
• • •

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीकाे अवसरमा र्‍याली निकालेकाे छ।

३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताकार्यकर्ताले काठमाडाैँ र्‍याली गरेका हुन्।

साेही अवसरमा राप्रपाका कार्यकर्ताहरूले सिंहदरबार अगाडि गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावादको नारा लगाएका थिए।

यसैगरी अध्यक्ष लिङ्देन र नेताकार्यकर्ताहरूले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। साथै सालिकमा पुष्प गुच्छा पनि अर्पण गरिएकाे थियाे।

शनिबार, पौष २७, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!