बिहिबार, १४ अगस्ट २०२५

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Break n Links
• • •

साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १६ सय रुपैयाँले बढेको हो।

शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाल सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै आइतबार चाँदी पनि १५ रुपैयाँले बढेको छ। शुक्रबार १ हजार ८४५ रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार, पौष २८, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)