बिएल संवाददाता
देशका उच्च पहाडी तथा हिमाली भू–भागका विभिन्न ठाउँमा हिमपात भएको छ।
आज सुदूरपश्चिम, कार्णालीका साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका विभिन्न ठाउँमा हिमपात भएको हो।
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा बिहानैदेखि र बागमती तथा गण्डकीमा आज दिउँसोदेखि हिमपात हुन सुरु गरेको थियो।
यस्तै देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली पनि रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै कर्णाली र सुदूरपश्चिकका केही ठाउँमा हल्का वर्षा पनि भइरहेको छ।
सामान्यतया आज रातीसम्म माैसममा कुनै फेरबदल हुने छैन। सोमबारदेखि भने माैसममा क्रमिक सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया