आइतबार, १७ अगस्ट २०२५

मनाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

News Image
• • •

गण्डकी प्रदेशको मनाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ।

सोमबार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सानो धक्काले मनाङ र आसपासको क्षेत्रमा हल्लाए पनि क्षति भने नभएको प्रहरीले जनाएको।

सोमबार, फाल्गुण ०५, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!