बिहिबार, २१ अगस्ट २०२५

किट कलेजबाट एक सय ५९ विद्यार्थी स्वदेश फर्किए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

भारतको ओउडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन्।

केआईआईटीमा अध्ययनरत  विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उनीहरू स्वदेश फर्किएका हुन्। 

बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए। 

लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ।

शुक्रबार, फाल्गुण ०९, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!