शनिबार, १६ अगस्ट २०२५

जडीबुटी उत्पादन कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनबीच सम्झौता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ। 

‘जडीबुटीमा आधारित उद्योग नै समृद्धिको आधार’ भन्ने नाराका साथ बिहिरबार जडीबुटी कम्पनी र  साल्ट ट्रेडिङ्गबीच सम्झौता भएको हो। 

उक्त सम्झौताअनुसार अब जडीबुटी कम्पनीमा उत्पादित सन्चोलगायतका अन्य सामानहरू साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा पनि पाइनेछ। 

गुणस्तरीय स्वेदशी सामान सुलभ मूल्यमा सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यका साथ उक्त सम्झौता भएको जडीबुटी कम्पनीकी महाप्रबन्धक संगीता यादवले बताइन्। 

शुक्रबार, फाल्गुण ०९, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)