आइतबार, १७ अगस्ट २०२५

२० महिनाभित्र पुनर्निर्माण सक्न प्रधानमन्त्रीको निर्देशन

News Image
रातोपाटी
• • •

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । काठमाडौँको वसन्तपुरमा दरवार क्षेत्रमा बिहीबार आयोजित चौथो भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले क्षति पुर्याएका पुरातात्विक केही सम्पदाबाहेक अरु सबै संरचना अबको २० महिनाभित्र सक्नेगरी काम गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएका हुन् । 

बिहिबार, बैशाख १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)