बिहिबार, १४ अगस्ट २०२५

विप्लव समूहका जुम्ला इञ्चार्ज पक्राउ

News Image
तस्बिरः बिएल
• • •

खलङगा, जेठ ३०

नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन्।

उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो। बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

बिहिबार, जेठ ३०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)