आइतबार, १० अगस्ट २०२५

पावर प्लेमा कुवेतले ३ विकेट गुमाउँदै नेपालविरूद्ध ४६ रन बनायो LIVE

News Image
तस्बिरः बिएल
• • •

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको कुवेतले पहिलो पावरप्लेमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ।

नेपालका लागि बसन्त रेग्मीले २ तथा करन केसीले १ विकेट लिए।

शनिबार, श्रावण ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)