बिहिबार, १४ अगस्ट २०२५

वातावरण प्रदूषण गर्ने १३ ठूला अस्पतालमाथि कारवाही

News Image
तस्बिरः थाहा खबर
• • •

असोज ५, २०७६ काठमाडौः

सरकारले कानून पालना नगर्ने १३ वटा अस्पतालमाथि कारवाही गरेको छ। वातावरण संरक्षण ऐन (पहिलो संशोधन) २०५३ को दफा १८ को उपदफा (२) बमोजिम ती अस्पताललाई २५ हजारदेखि ९० हजारसम्म जरिवाना गरिएको हो।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले ती अस्पताललाई कारवाही गरेको हो। विभागको अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई त्यस विपरीत सञ्चालन गरेकाे पाइएका अस्पतालहरू कारवाहीमा परेका हुन्। 

मंगलबार, आश्विन ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)