शुक्रबार, १५ अगस्ट २०२५

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने

News Image
फाइल तस्बिर
• • •

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ।

असोज ७ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उक्त कुराको पुष्टि गरेको हुन्

उनले पूर्वराष्ट्रपति रामवरण यादवको भारतमा उपचारमा गर्दा लागेको खर्च बिलअनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासबाट दिने निर्णय भएको बताए ।

बिहिबार, आश्विन ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)