शुक्रबार, १५ अगस्ट २०२५

इटालियन क्लब रोमाले आफ्ना समर्थकलाई आजीवन प्रतिबन्ध लगायो

News Image
तस्बिरः एजेन्सी
• • •

इटालियन क्लब रोमाले आफ्ना एक समर्थकलाई आजीवन प्रतिबन्ध लगाएको छ ।

क्लबले ब्राजिलियन डिफेण्डर जुआन जेसिसमाथि सामाजिक सञ्जालमार्फत नश्लील दुव्र्यवहार गर्ने आफ्ना समर्थकलाई प्रतिबन्ध लगाएको हो ।

रोमाले जेसिसलाई सन्देश पठाउने व्यक्ति तस्वीर र इन्टाग्राम डिटेलसहित ट्वीट गर्दै भनेको छ, हामीले यो एकाउन्टबारे इटालियन पुलिस र इन्टाग्रामलाई भनेका छौं ।’

 पछिल्लो समय इटलीमा फुटबलरहरमाथि रंगभेदपूर्ण व्यवहारको घटना बढ्दो गएको छ ।

शनिबार, आश्विन ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)