शनिबार, १६ अगस्ट २०२५

विप्लव समूहसँगको दोहोरो भिडन्तमा ज्यान गुमाएका हवल्दारसहित ४३ जना अमर प्रहरी घोषित

News Image
फाइल तस्बिर
• • •

प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जना अमर प्रहरी घोषित भएका छन् ।

आफ्नो स्थापना दिवसमा हरेक वर्ष अमर प्रहरी घोषित गर्दै आएको उसले यस वर्ष पनि राईसहित ४३ जनालाई अमर प्रहरी घोषित गरेको हो । अमर प्रहरी घोषितमध्ये राई गत असार २५ गते बुधबार भोजपुरमा विप्लव समूहसँगको दोहोरो भिडन्तमा परेर ज्यान गुमाएका व्यक्ति हुन् ।

त्यस्तै, प्रहरीले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट १ जनालाई सम्मानित गरेको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको हो ।

शुक्रबार, आश्विन २४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)