बिहिबार, १४ अगस्ट २०२५

चितवनमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

News Image
सांकेतिक तस्बिर
• • •

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो ।ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।

ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 

सोमबार, आश्विन २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!