मङ्गलबार, १२ अगस्ट २०२५

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

News Image
सांकेतिक तस्बिर
• • •

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

सुनकोशी गाउँपालिका वडा नम्बर २, साँदीमा झापाबाट काठमाण्डौका लागि छुटेको मे १ ख ३१८२ नम्बरको बस र बा ६५ प ८५४८ नम्बरको मोटसाइकलमा ठोक्किँदा मोटरसाइकलका चालक उदयपुर त्रियुगा नगपािलका–२ का २८ वर्षका नवीन विसंखेको ज्यान गएको हो ।

विसंखेलाई धुलिखेल अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिंहले जानकारी दिए ।

बिहिबार, आश्विन ३०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)