
काठमाडौं- केही समयअघि चर्चित गायक रामकृष्ण ढकालले एउटा सहकारीबाट आफू ठगिएको भन्दै पत्रकार सम्मेलन गरे। ललितपुरस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाबाट आफू पीडित भएको ढकालको भनाइ थियो।
अहिले फेरि अर्को यस्तै घटना बाहिर आएको छ। चर्चित लोकगायिका बिमा कुमारी दुरा सहकारीबाटै ठगिएको खुलेको हो। बुढानिलकण्ठस्थित नयाँ सन्देश बचत तथा ऋण सहकारीबाट आफू ठगिएको भन्दै गायिका दुरा विभिन्न निकाय गुहारिरहेकी छिन्। गायिका दुराले आफ्नो साँवा मात्रै २० लाख फसेको र ब्याज कति पुग्यो भन्ने हिसाब नै नगरेको बताइन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया