मार्क वाटको उत्कृष्ट शतकीय पारीमा कर्णालीले लुम्बिनीलाई ९ विकेटले हरायो
लम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णाली याक्सले १२. २ ओभरमा १ विकेट गुमाउदै पूरा गर्यो।
बिएल संवाददाता -
लम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णाली याक्सले १२. २ ओभरमा १ विकेट गुमाउदै पूरा गर्यो।
बिएल संवाददाता -
रुकुम पूर्वमा एमालेबाट तत्कालीन प्रतिनिधि सभा सदस्य उम्मेद्वारसमेत रहेका मल्ललाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार बिहान पार्टीमा स्वागत गरे।
बिएल संवाददाता -
लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५७ रनको लक्ष्य दिएको हो। टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङको निम्तो पाएको हो।
बिएल संवाददाता - काठमाडौं
यो प्रदर्शन भृकुटीमण्डप परिवरी हुने एमालेले जनाएको छ। प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा बिहानैदेखि ब्यापक प्रहरी परिचालन गरिएको छ। आजै कीर्तिपुर मैदानमा एनपिएलका दुई खेल हुँदैछन्। त्यसले पनि उपत्यकामा भीडभाड बढ्ने भएका कारण बिहानैदेखि तीन हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
महाधिवेशनकै विषयमा पदाधिकारीहरूबीच सहमति हुन नसक्दा बैठक पटक पटक सारिएको थियो। आज पनि बैठक सुरु हुनुअघि पार्टीका पदाधिकारीहरू छुट्टाछुट्टै छलफलमा जुटिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको पोखराले सुदूरपश्चिमसँग १८ रनले पराजय हुन पुग्यो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
'भोलेन्टियर फोर्स राष्ट्रिय हितका लागि गठन भएको हो। एमालेसँग सम्बन्धित र असम्बन्धित सबैको जीउधनको सुरक्षाका लागि यो गठन भएको हो,' उनले भने, 'शान्ति सुव्यवस्था गर्न स्थापना भएको हो। राज्य संयन्त्रले मात्रै सुरक्षा गर्ने अवस्था रहेन।'
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेले सडकमा र्याली निकालेको छ। शुक्रबार एमालेले भोलेन्टियर फोर्स घोषणाको तयारी गर्दै सडकमा र्याली निकालेको हाे।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणाका लागि माइतीघर भेला हुने तयारी गरिरहेका बेला जेनजीहरू अगाडि नै त्यहाँ पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सुरक्षा संवेदनशीलता बढ्दो अवस्थामा राज्यले अध्यक्ष ओलीलगायत नेताहरूका सुरक्षाकर्मी फिर्ता लगेको कारण पनि फोर्स गठनको आवश्यकता रहेकाे एमालेले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
कहिलेकाहीँ उनीहरूको आश्रममा नै भनाभन पनि हुन्छ। तर एकअर्काको साथमा नहुँदा छट्पटिन् थाल्छन्। सायदै, श्रीमान–श्रीमतीका सम्बन्ध नै यस्तो हुन्छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालको राजनीतिक इतिहास आन्दोलनको इतिहास हो। यहाँ आन्दोलनबिना कुनै युग परिवर्तन भएको देखिँदैन। तर प्रश्न यहीँ उठ्छ— ती आन्दोलनहरूले देशलाई निर्माण गरे कि विनाश?
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बेला सिसा मिसिएको खाना दिएको अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रन जोडे।
बिएल संवाददाता - काठमाडौं
यस्तै, उनले सबै ठाँउको प्रतिनिधित्व हुने गरेर १५ जनाले पार्टी प्रवेश गरेको पनि जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंका छोराले ‘आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको’ भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा यस्तो आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेन्ट प्रालिका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .