दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
भक्तपुर जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - भक्तपुर
भक्तपुर जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - भक्तपुर
सोमबार अपराह्न प्रलोपाका शर्मासहित जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू ललितपुरमा छलफलमा जुटेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो। सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए।
बिएल संवाददाता - काठमाडौं
राहदानी ऐन अन्तर्गत उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको एक सातापछि सहसचिव भट्टराई पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ। पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएपछि जन्मथलोका आफन्त, साथीभाइ र गाउँलेहरू स्तब्ध बनेका छन्।
बिएल संवाददाता - म्याग्दी
सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ।
बिएल संवाददाता - सिन्धुली
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि कर्फ्यू आदेश हटेको हो।
बिएल संवाददाता - सिरहा
निगममा खुल्ला प्रतिस्पर्धाबाट पाँच जना र मन्त्रालयगत प्रतिनिधि दुई जना गरी सात जनाको सञ्चालक समिति गत जेठ ५ गते गठन गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–९ घर भइ हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्ने ३९ वर्षीय जनक भुसाल छन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं उपत्यकामा धारावाहिक रूपमा भइरहेका सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडौं
पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको छ।
बिएल संवाददाता - नवलपरासी पश्चिम
आइतबार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिबार (हिजो) सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो।
बिएल संवाददाता - काठमाडौं
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार ब्रड पिक हिमालमा हिमपहिरोमा परि बेपत्ता भएको ३ दिनपछि करिब ५७ सय मिटर उचाइमा उनको शव फेला परेको हो।
बिएल संवाददाता - काठमाडौं
सुनसरी घटना पछि हिन्दूवादी संघ संस्थाहरूले धनुषामा पनि विरोध प्रदर्शन गर्दै आएको थियो। स्थिति साम्य गर्न गृहमन्त्रीसहितको टोली जनकपुरधाम आएर वार्तामा बसेका थिए।
बिएल संवाददाता - काठमाडौं
कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
एक समय बेलायती विशेष फौजका साहसी सैनिक, त्यसपछि विश्व पर्वतारोहणका कीर्तिमानी आरोही बनेका नेपाली मूलका निर्मल पुर्जा ‘निम्सदाई’को अन्तिम यात्रा पनि उनको जीवनजस्तै अप्रत्याशित बन्यो।
बिएल संवाददाता - काठमाडाैं
नेकपासँग भागबण्डामा पाएको तीनवटै प्रदेशको मुख्यमन्त्री र संसदीय दलको नेता फेर्ने एमाले अध्यक्ष केपी ओलीको प्रयास असफल भएको छ।
बिएल संवाददाता - काठमाडौं
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरूका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परि ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .